नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Saturday, June 22, 2013

म जुर्मुराएं

10:52 PM 0
म जुर्मुराएं
म जुर्मुराएं

म जुर्मुराए“,तिमि चल्मलायौ
ऋतु संग हाँसो,मुख माझ ल्यायौै

अधर छोई थोरै,केही शर्मिएर
ओठै भरि मुस्कान,ल्याई टल्पलायौ

जोगी हुँ जोगिन सक्छु कि भन्दै
सोचेथे“ तिमिले अंगालोमा सुतायौ

सिरिङ्ग भो तन,आल्हादित् भो मन
जो गर्नु न गर्नु तिमिले गरायौ

संका सिमा सब मेटिएर
दो तन एक मन तिमिले तुल्यायौ

खुसुक्क खोस्यौ मेरो जवानी
तिम्रँे जवानी मै संगै जलायौ

जीन्दगी साँचो , जतनले जलायौ
महक मेरो सारा तिमिले चलायौ

सार भो सारा अपरम्पार
जीवन बाँच्ने ,यहि भो आधार

म जुर्मुराए“............।
                                                                                                    माधब प्रसाद कोइराला
                                                                                                      ०६९.९.२१ मध्यान्न २.०२

Tuesday, June 18, 2013

विपत बाढीको

5:11 AM 1
विपत बाढीको
ए † खलङ्गा बासि हो †
हैन ए नेपाल बासीहो †
हेरिदेउन †
खलङ्गा बगायो,
खाली खाली पा¥यो,
भक्लक्क भक्लक्क कैयौं घर झा¥यो ।

आयो महाकाली उर्लिएर
रोदन भो सबै,
ग्रामबासि कुर्लिएर,
छैन शक्ति भेल रोक्ने कसैको
बिपद हो यो राष्ट्र्वासि सबैको ।

बगायो,लग्यो सब घर खेत बारी
अड्डा समेत भवनहरु झारी
रोकि रोकिन्न
यो आयो ठूलो भेल
वर्षा प्रकृतिको परुन्जेल
इतिहास रच्यो बाढीले आज यहा“
मरे मानिस
खोला विच कहा“ कहा“ ।

फसेका कति छन्
जीवन माया“ मारी
बाढी उर्लियो अथाह
वारी पारी
जंगी जवानहरु सब खट्या छन्,
 प्रयास गर्छौ भन्दै रट्या छन
रुक्दैन पानी न त भेल रुक्छ
फस्नेहरुको ओठ मुख सुक्छ
४ असार ०७०
- माधब प्रसाद कोइराला

Saturday, June 8, 2013

दोश्रो पटक को दामी हाइकिङ्ग

10:14 PM 2
दोश्रो पटक को दामी हाइकिङ्ग
एक महिना पहिले नै फिक्स भएको २५ गतेको हाइकिङ्ग जान पुरानो बस पार्क पुग्दा यसपाल ढिलो पुग्नेमा परि सकिएको  रहेछ | पहिलो पटक देखेको मान्ठा हजुरलाई चिन्ह गाह्रो भएन, काकाले कुरा काट्ने डर ले हतार हतार आफ्नो आफु जस्तै सेउसि लौरो थमाई दिनु भयो र सुरु भयो साँघु सम्म को बस यात्रा |
साँखु पुगेपछि थाहा भो धेरै साथि आउन बाँकी रहेछन | सबैले खाजा खान थाले म दिपेश लाइ कुरिरहेको थिए उसले अझ आधा घण्टा लाग्छ भनेकाले खाजा खान नेवारी होटलमा छिरियो , एक जना भद्र भलाद्मी ले चिसो बियर तानेको देखेर थुक निल्दै सितन मात्र दनकाइयो |
करिब ९ बजेतिर यात्रा सुरु भयो , र सुरु भयो ग्रुपिंग , सबै आ- आफ्नै ग्रुपिंग मा हिडिरहेका थियो , हामि ग्रुप भन्दा ठिक  अगाडी केटि हरु को ग्रुप थियो जहा इश त् हुनेनै भए :D | अनि हामि एक अर्का लाइ सोध्थ्यौ त्यो सेतो पाइन्ट लाउने को नि , त्यो कालो लाउने नि ? भनेर , पागल दाइ ले सबैलाई चिनाइदिनु भयो |
रमाइलो मान्दै रातो रातो खै  के जाती दाना खादै हामि अगाडी बढ्दै थियौ , बाटो एकदम रिङ्ग रोड जस्तै थियो उकालो ओरालोको नामोनिसान थिएन | शिकारी ले मेरो नाम कुल रिम्स रहनुको रहस्य मागे मैले नि दिए |
थकाइ मार्न बसियो र आलु खाइयो अनि आफ्नो आफ्नो परिचय दिने कार्य क्रम भयो | इश ले दवाई जस्तै चकलेट फेरी दिए |परिचय दिने क्रम मा मुड्डी मदन र अल्बर्ट ले हँसाए | मैले एकदमै छोटो तरिकाले आफ्नो परिचय दिए |
बाबाजी भाउजु ले भन्नु भयो माइन्ड नगर्नु है मैले हजुरलाई ब्लक गरेको छु हामि बुडा बुडिको लामो छलफल पछि ब्लक गरेका हौ तर मलाइ हजुरले लेखेको खुब मन पर्छ :D  |
बाटोमा बसियो एकछिन फिल्म क्षेत्रको बारेमा डिस्कस भयो तेतिखेर एकजना मेडिकल डाक्टर जसले नेपाल लाइ ओस्कार जिताउछु भन्थे अघिल्लो हाइकिङ्ग मा लाइ सबैले मिस गरे |
यात्राकै क्रम मा गहु पानी पाइयो र एकछिन बसेर बनाउन लगाएर एक एक बटुको खाइयो पागल दाइले २ बटुको भ्याए :D |
अब हाम्रो साथ् ग्रुप बाट छुट्टियो , ग्रुप लाइ देखिएन , प्रतेक मोड मा दोबाटा हरु आउथे हामि अल्मलिन्थ्यौ, पल्लो डाँडोमा ग्रुप बसिरहेको देखियो अनि मैले कहोना प्यार हे को स्टाइल मा लौरोमा चाउ चाउ को खोल हालेर झण्डा बनाएर देखाए | हामि पुग्ना साथ् बिरगंज दाइ ले एउटा खुराक देखाएर उकालो चड्न सजिलो बनाउनु भयो र करिब आधा घण्टा ठाडो उकालो चदियो र नगर कोट पुगियो | भात खुवाउन इन्द्र जी ले उपल्लो छेउ पुर्याए र खसीको मासु खुवाउछु भनेकोमा कुखुराको खुवाए त्यो पनि ब्वाइलर | खाना संगै मुड्डी मदनले ल्याएको जुस पनि हल्का सेवन गरियो :D |
हामि नगरकोट बाटै फर्किने सल्लाह गर्यौ बिकास शिकारी म अनि मुड्डी मदन ले | तर विकासले ढोका दिएका कारण हानि फेरी हिड्न बाध्य भयौ तर रमालो पाराको यात्रा गर्दै |
नगर्कोत्मै २ लिटर पानि किनेका थियौ यस्सो पिउदै हिड्दै क्या मज्जा | एकठाउमा ग्रुप भेटियो अनि मान्ठा हजुर हामि संग मिसिनु भयो , बाटो भरि काण्ड कारी  कुरा हरु गर्दै हिड्दै थियौ  झ्याप्प  पागल दाइ लाइ कथाले मागी हाल्यो |
एकठाउमा एक जना बुडालाई बाटो सोद्धा झन्नै बुडाले कुटेका किनरे भन्दा गाडी चड्ने ठाउमा किन हिडेको भनेर | हाम्लाई कुनै गाउ आयो कि भोटे वा मगर तेसतई मत्वाली को घर छ कि छैन भनेर खुब चासो लाग्थ्यो  | अलि तल पुगेसी कथाले फेरी मागी हाल्यो र झ्याप्प २ लिटर पानि फेरी किनियो पुरै ६ माना तर रमाइलो गर्न पाइएन गाडी नपाइएला भनेर , गाडीमा खानो कुरो भो गाडीमा हल्लाउने भएका ले मिलेन , बानेश्वोर मा खाने कुरो भो धेर रात परेका ले फेरी मिलेन र मैले निर्मला दिदीको मा एक्लै बजाई दिए |

यसपालिको हाइकिङ्ग मा काकाबाको लौरो मलाइ घाँडो भो :p | र अर्को पक्ष भनेको हाइकिङ्ग पुरै ग्रुप ले पुरा गरेन | र राम्रो पक्ष भने साथीभाई मा राम्रो भाइचारा देखियो एउटा ग्रुप देख्दा लाग्थ्यो दाजु बहिनीको जस्तो समन्ध छ जहा  धेरै नै  माया भरिएको छ | तिन भाग मा विभाजित भएर टुंगिएको हाइकिङ्ग मा बिकुको लाइ  धेरै बेर सम्म पागल्दाई को चिन्ता थ्यो :D |

Tuesday, June 4, 2013

अराजक अर्चु लाइ जवाफ

10:12 PM 0
अराजक अर्चु लाइ जवाफ
अर्चु  ,
तिम्रै योनिले छयाल छ्यालती  र्याल चुहाउदै
मेरो कोमल लिङ्ग को  टुप्पोमा सिंचित गर्दा
आंह आंह त्
तिम्ले नै गरेकी थियौ मेरो भन्दा चर्को स्वोर मा |
कसरि भुल्यौ
चौबन्दी का तुना हरु
मलाइ खोल्न सिकाउदै
मुखले मन्थन गर्दै मायाको परिभाषा सिकाउदै
दोश्रो आमा मै हु  भन्दै स्तन पान गराउदै
आफ्ना तिघ्रा हरु कहिले मेरा काध मा राख्दै
त् कहिले मलाइ
थिचेरै मारुला झैँ गरि
बिराला ले मुसा खेलाए सरह खेलाएको |

फेरी सामाजिक परिबन्द भन्दै
डोलीमा सजिएर गएसी
धोका दियौ भन्दै
छोरो जन्माउने अभिलाषा राख्दै
उत्तेजित मर्द को लिङ्ग खोज्दै हिड्छौ ?
किन ?
तिम्रो डोली चलाउने संग लिङ्ग छैन ?
तिमि छयाल छ्यालती भिजेको हेर्ने आँखा छैन ?
कि
उत्तेजित दुद्का मुन्टा खेलाउने जिब्रा छैनन् ?
कि बिर्य सकिएछन हस्त मैथुन गर्दा गर्दै ?
मलाइ माफ गर अर्चु
फेरी पनि तिमीले चाहे जस्तो गरि
संसारलाई भुल्दै
महिनाबारी भएकी तिमीलाई
म सम्भोग गर्ने छैन  |