Cooolrims

नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Saturday, May 15, 2021

टिकटक रमाइलो

11:32 PM 0
टिकटक रमाइलो

Monday, July 28, 2014

संयमता अपनाउ !!

12:47 AM 0
संयमता अपनाउ !!
गएको सनिवार संख्मुल भेला मा नया त्विते साथि हरु ले @tfcNepal को बारेमा जिज्ञासा राखेको पाउदा  ज्यादै  हर्षित भए किनकि युवाहरुमा पनि समाजसेवाको भावना रहेकोमा |

संखमुलमा भएको  उक्त  भेलाले @tfcNepal  को कानुनि  हैसियत खोजिरहेको थियो  | मा अलि पुरानो टि यफ सियन भएको नाताले यसले गरेका गतिबिधि र यसको  संचालन बारेमा बिस्तृत जानकारी दिए तथापि साथि हरुलाई निम्न बुँदा हरुमा चित्त नबुझेको पाए

1 यो सरकार मा दर्ता नगरी कन गैर कानुनि रुपमा किन संचालित छ ?
२ व्यक्तिगत  खाता संचालन गर्दा खाता वाला लाइ भैपरी आएमा त्यो खातामा भएको रकम को जिम्मेवार को?
३ यसले गर्ने भनिएको मिसन कसलाई सोधेर गर्ने गर्दछ ?
४ नया त्विते हरुलाई बेवास्ता गरिनुको  कारण के ?
5  मिशन किन मन लाग्दी समयमा गरिन्छ ?
६ नियमित बैठक किन बस्दैन ?

आदि इत्यादि प्रश्न को जवाफ सम्पूर्ण म संग नभएकाले मैले सोहि दिन ४ बजे भृकुटी मण्डप मा भेला डाके र साथि हरुको गुनासो को बारेमा सस्थापन पक्ष समक्ष राखे |

तर सस्थापन पक्ष ले एकलौटी रुपमा महाजन प्रविती देखाउदै नया लाइ पेलेर जाने जस्तो कुरो गरेर जवर्जस्ती आफुलाई चोख्याउने   काम  भयो  भन्ने  आरोप  नया मित्र  हरुको रहेको  पाय | 

र सोहि दिन साँझमा  CAगरेका वा एकाउन्ट सम्बन्धि ग्यान भएका हरुको सहयोग पाएमा दर्ता गर्न सकिने भाब को संदेश आएको अबस्थामा  आगामी सनिवार सोहि स्थान भृकुटी मण्डप मा पुन भेला आयोजना गरि चित्त नबुझेको बुँदा हरुमा छलफल गरि सामाजिक सेवाको पवित्र कार्य लाइ निरन्तरता दिनको लागि बर्तमान मा संयमता अपनाउन सम्पूर्ण नया तथा  पुराना त्विते हरुमा बिनम्र अनुरोध गर्दछु |
धन्यबाद !

Sunday, June 1, 2014

अराजक अर्चु संग कुलरिम्स को एक रात -2

12:17 AM 1
अराजक अर्चु संग कुलरिम्स को एक रात -2
+ अराजक अर्चु संग कुलरिम्स को एक रात
कुलु म तिमि संग आजको रात बिताउन चाहान्छु,
पुरै तिमीसंग खेलेर अझ प्रष्ट संग भन्नु पर्दा म तिमीलाई सेक्स गर्न चाहान्छु पिलिज नाइँ नभन ल ,
हँ केभनेको यस्तो?
, नाइँ हुदैन
म झस्किए जे सोचेको थिए अर्चुले तेही भनिन,
नाइँ के पिलिज  कुलु नाइँ नभन ल ,
 मैले भने हेर अर्चु तिमीलाई यस्तो सेक्स गर्न मन लाग्दो रहेछ त् तिमि बिबाह किन गर्दैनौ ? कि ब्वाय फ्रेन्ड बनाउ कसैलाई किन बनाउदैनौ ,
हेर कुलु बिबाह गर्यो भने मेरो क्यारियर बर्बाद हुन्छ मेरो श्रीमानले जे भन्यो तेही मान्नु पर्छ अनि फेरी मेरो लक्ष्य पुरा हुन् सक्दैन अनि ब्वाय फ्रेड बनाएर यौन चाहाना त् पुरा गर्न सकिएला तर उसले सिरियस्लि लियो भने उ पनि बर्वाद हुन्छ त्यसैले मैले यो दुवै काम नगरेको हो कुलु ,
हेर कुलु यो संसारमा सबैभन्दा रमाइलो खेल भनेको केटाको लागि केटि हो र केटि को लागि केटा हो यी दुइ एक आपसमा खेल्दा आउने मज्जा अरु कुनै गेम खेल्दा  आउदैन त्यसैले आउ हामि पनि खेलौ ,
कस्ती स्वार्थि छौ है अर्चु तिमि तिमीलाई केटा खेलौना जस्तो लाग्दो रहेछ त् किन समाजको अगाडी भन्न सक्दैनौ कि केटाहरु केटीका खेलौना हुन् भनेर जबकि केटा हरु खुलम खुल्ला भन्छन , अझ क्यारियर बर्बाद हुन्छ भनेर बिहे नगर्ने अनि यौन प्यास मेटाउन अर्काको लोग्नेलाई बोलाएर खेल खेल्ने ? तिमीलाई थाहा छ यदि मैले तिमीसंग तिमीले भनेजस्तो खेल खेले भने मा संसारलाई सुनाइदिञ्छु ,
हेर कुलु हो यहि त् खराब छ यो समाज , एउटा केटाले कुनै केटि संग यौन सम्पर्क राख्यो भने उ सारा आफ्ना साथीहरु लाइ गर्ब ले सुनाउदै हिड्छ तर केटि हरु आफ्ना बेस्ट फ्रेड लाइ समेत सुनाउन चाहान्न, किनकि केटि हरु कहिले पनि यो सोच्दैनन् कि यौन को प्यास उसले मेटेकी हो केटा ले हैन , र म पनि कसैलाई भन्न सक्दिन कि गएको राति मैले कुल्रिम्स संग यौन सम्पर्क गरे र ज्यादै मज्जा लिए, किनकि हाम्रो समाजका नारि हरु यसलाई पचाउन सक्दैनन् र त् पिल्सिएर बस्छन अझ यौन को मामला मा, एउटा नारि घरको काम गरेर थाकेर बसेकी हुन्छे उसको श्रीमान राति सक्सी पिएर आउछ र श्रीमती लाइ नसोधिकन फरिया फर्काएर आफ्नो यौन प्यास मेटाउछ र उता फर्केर निदाउछ बिचारी उसकी श्रीमती लाइ बल्ल मज्जा आउन लागेको हुन्छ तर उसको श्रीमान निदाइसकेको हुन्छ र तेही नारि ले महिला हक हित को कुरो गर्छिन तर आफु कहिले पनि सन्तुष्टि हुन् सक्दिनन ,
छोडौ कुल्रिम्स यी कुराहरु भन वाइन रेड लिन छौ  कि ह्वाइट ?
अँ म रेड लिन्छु तर तिमि अलि आफ्ना पहिरहन मिलाउ मलाइ अलि असहज हुदैछ
तेही असहज हुने वातावरण त् बनाउदै छु कुलु डार्लिन 
यी हेर मेरा प्रतेक अंग हरु तिमीलाई बोलाउदैछन र तड्पिदै  छन् तिम्रा एक स्पर्श का लागि
हेर अर्चु पिलिज
खै अर्चु वाइन अलिकति थप त्...
---------------------------------------------------------------------------------------
क्रमश ..



(यो एक काल्पनिक कथा हो र यसमा प्रयोग गरिएका नाम काल्पनिक मात्र हुन् कसैसंग मेल खाएमा संयोग मात्र हुनेछ, धन्यबाद )

Friday, May 9, 2014

अराजक अर्चु संग कुलरिम्स को एक रात

12:24 AM 1
अराजक अर्चु संग कुलरिम्स को एक रात

रातको ९ बजिसक्यो , पुष को महिना अत्ति चिसो छ, यस्सो हेर्छुबुडी सुतेर एक निन्द्रा पुर्याई सकी ,म भने अझ त्वितर मा  जिस्कदै छु, अब सुत्नु पर्छ जस्तो लाग्या थियो ड्याम को नोटिफिकेशन देखियो |
_____________________________________________________________

कुलु पिलिज आज मेरोमा आउ न , म आज तिमि संग आजको रात बिताउन चाहान्छु |
नाइँ अब राति भैसक्यो अनि बुडी पनि संगै छ किन आउनु नि फेरी एति राति ?
नाइँ नभन के कुलु पिलिज एकछिनको लागि मात्र भएनी आउ न यार  |
हुन्न भनेसी हुन्न हुन्न |
पिलिज के कुलु पिलिज एक मिनेट को लागि मात्र भए पनि आउ न |
मैले तिम्रो कोठा देखेको छैन कसरि आउनु ?
थ्याङ्क्स गड, लु टिप् मेरो नम्बर ९८#######९ हो अनि लोकेशन तिम्रो टोलको चोक हो |
ओ माइ गड एउटै  टोलमा बसेर नि म  संग जिस्केर मात्र बसेको यत्रो दिन देखि ?
नाइँ के कुलु बाकि कुरो भेटेर गरम्ला पहिला आउ के  |
बुडिलाई के भनेर आउनु नि ?
जे भन तर आउ , म चोक मा तिम्लाई लिन निस्किए , बाइ |

_____________________________________________________
अब के गर्ने , फोन आएको जस्तो गरेर फोन काट्ने बटम मा थिचेर अलि ठुलो ठुलो स्वोर मा भने ' केरे धुलिखेल जानु पर्यो रे, गाडी लफडामा पर्यो रे , अनि को को जाने,' ठुलो स्वोरले गर्दा बुडी उठी अनि भनि के भयो कहा जाने यति राति ? मैले गाडी लफडामा परेर धुलिखेल जानुपर्ने भयो , म जान्छु है सकेसम्म चाडो आउछु अफिसको अर्को दाइ नि जान्छ म संग भनेसी उ मानि र भनि त्यो चेन र घडी फुकालेर जानु र पर्स मा पैसा नि नाबोक्नु है अनि छिट्टो आउनु नि , बिदा पाइयो , एउतै टोल भएनी बाइक निकालेर हिडे अराजक अर्चुको आग्रह मान्न  |

_______________________________________________________________

कत्ति टाइम लगाएको भन्ने स्वोर सुन्दा लाग्यो यो त् परिचित आवाज हो, अँध्यारोमा अनुहार नियाल्न नसकेनि बाइक मा बसालेर लागे उनको कोठा तिर |
दिदि भाइ बस्दा रहेछन भाइ आज मामाको मा गएकाले उ एक्लै रहिछिन , मलाइ अलि संकोच लागिरहेको थियो, असहज महशुस गर्दै छिरियो उनको कोठा भित्र  |

________________________________________________________________

समाजसास्त्रमा यम ए गर्दै रहिछिन उनि , एउटा आइ एन जी ओ मा राम्रै पोस्ट मा काम गर्ने भएकाले राम्रो  कमाइ कोठा मा भएका सामान ले देखाउदै थिए | ठुलो टिभी थियो भब्य सोफा अनि पिङ्क कलरले सजाएका भित्ता मा लोभलाग्दो उनको भब्य ठुलो तस्बिर | सिल्की नाइट शुट मा ज्यादै कामुक तरिकाले सोफामा बसेकी अराजक अर्चु बास्तबमै मलाइ अत्यधिक अराजक हुदैछिन झैँ लाग्यो,

__________________________________________________________

के टोलाएर हेरेको भन्ने उनको आवाज संग झस्कदै भने केहि हैन अनि किन बोलाएको नि ?


क्रमश ..




(यो एक काल्पनिक कथा हो र यसमा प्रयोग गरिएका नाम काल्पनिक मात्र हुन् कसैसंग मेल खाएमा संयोग मात्र हुनेछ, धन्यबाद )

Tuesday, February 18, 2014

टुइटर परिषद तेश्रो

11:04 PM 9
टुइटर परिषद तेश्रो
देश मा सरकार गठन हुन् न सकिरहेको अबस्था मा यो टुइटर मा चाहि सहमतीय सरकार गठन भएको खबर पाउदा हामि एकदमै हर्षित छौ | टुइटर  परिषद को कार्य विभाजन यसप्रकार गरिएको छ 

टुइटर परिषद लाइ आम जनचाहाना मुताबिक 

कुल कानुन २०७० http://cooolrims.blogspot.com/2014/02/blog-post.html   को भावना र मर्म अनुसार दोश्रो  पल्ट संसोधन गरिएको छ | 


१. रास्ट्र पति : श्री हरि नेउपाने उर्फ काकाबा @KakaBaa

कार्य अधिकार : बरिस्ठ हुने र अरुले गरेका  टुइटर  को मुल्यांकन गर्ने अनि शुभाशिस भन्न र ब्लगको प्रचार गर्न न छुटाउने |

२. प्रधानमन्त्रि : बिद्यार्थी उर्फ पुजारी @poozaaree

कार्य अधिकार : शंख फुक्ने अनि घण्टा हल्लाउने र कसैले  सिकाउन खोज्यो भने घण्टा देखाउने, अमरिकामा बसेर खैरेको चर्च मा घण्टा हल्लाउदै बस्ने

३.उप प्रधान  मन्त्रालय :
कार्य अधिकार :सिक्ने सिकाउने काम गर्ने र दुनियालाई बाउ बनाउने ठाउ मा कार्य गर्ने

४. मर्मत संहार मन्त्रालय : अशन का तालुखुइले ब्यापारी उर्फ पागलबस्ति @MadsArea

कार्य अधिकार : सकेसम्म कसैलाई नि फलोब्याक नदिने र कसैको मोबिल बिग्रेमा न रिसाइकन बनाइदिने |

५. बिज्ञान तथा सामाजिक संजाल मन्त्रालय : आकार अनिल उर्फ आकार पोस्ट  ‏@aakarpost


कार्य अधिकार : यसो उसो कसैको न सुन्ने र प्रबिधि को बारेमा लगातार तुइत गरिरहने |

6. बहु विभागीय मन्त्रालय : धराने साइला दाइ  
कार्य अधिकार : जुन सुकै बिषयमा पनि बहश गर्न सक्ने र निउ खोज्नेलाई ब्लक हान्नमा पछी न पर्ने |

7. थोक तथा खुद्रा ब्यापार मन्त्रालय :

कार्य अधिकार : सामान को किन बेच गर्न पछी नपर्ने र सामान खोज्दैमा समय बिताउने,नाङ्गा फोटा खोज्दै देखाउदै गर्न पछि नपर्ने  |

8. मठ मन्दिर मन्त्रालय : जोगी उर्फ बाबाजी  ‏@baabajee

कार्य अधिकार : देश भरका मठ मन्दिर को जगेर्ना गर्ने र पुजापाठ गर्ने अनि किताब माग्न न छोड्ने  |

9. युवा  मन्त्रालय :
कार्य अधिकार : युवाका समस्या का बारेमा बहश गर्ने र हात लाइ धेर दुख्ख नदिने उपाय बताइदिने   |

१०. महिला तथा महिला कल्याण मन्त्रालय : एउटा आँखाले मात्र एकोहोरो हेरिरहेने सुन्दरी अर्थात् 
कार्य अधिकार : टाईम लाइन मा जसले जे सुकै लेखोस बाल दिदै आफ्नै कुरो मात्र एकोहोरो लेखिरहने र महिला को हक र हित टाइम्लाइन मा खोजिरहने  |

११. स्वास्थ्य मन्त्रालय :त्वितर का डाक्टर अर्थात् 
 कार्य अधिकार : मुख देखाउन सधै लजाउने तर् आफु डाक्टर भएपनि देशको मात्रै चिन्ता गरिरहने , सकेसम्म दिनको ८०/९० जना मान्छे लाइ खसी बनाउने कार्य मा तल्लिन रहने  |

१२. समय मन्त्रालय : गाईघाटे गोजे उर्फ भुपाल राउत @GoGoze
कार्य अधिकार : कति बज्यो भनेर घण्टा हल्लाउदै सबैलाई जानकारी दिन नबिर्सने र घडीको ब्यापार गर्ने  |

१३. भाडावाल मन्त्रालय : अरुले  भन्दैनाकी भनेर नामको पछाडी दाइ झुन्ड्याउने लेंदाई उर्फ
कार्य अधिकार : गालि गर्न न छाड्ने चाहे तो राजनेता होस् वा घर नेता

१४. यातायात मन्त्रालय : बिराटनगर को  अन्ते उर्फ अनन्त कोइराला  @AnantaBrt
कार्य अधिकार : राजमार्ग जीवनका मूल आधार भन्ने तर् गाडी एकनास ले दौराउन न सक्ने , कहिले  अगाडी त् कहिले पछाडी मात्र गरिरहने  |

१५ खेलकुद मन्त्रालय : सुजन र अधिकारि उर्फ सुजन  अधिकारी  ‏@nepsoldier03
कार्य अधिकार : खेल लाइ कुदाउदै तेस्को बिकास खोज्न खोज्ने  |

१६ जनसंख्या बृदि मन्त्रालय :बरुणले खोलेको कम्पनि उर्फ बरुण कम्पनि  ‏@brnpkrl
कार्य अधिकार : कम्पनि नै खोलेर जनसंख्या ब्रिधि गर्न सहयोग गर्ने र चिन लाइ उछिन्ने प्रयास गर्ने |

१७.मायालु मन्त्रालय अर्थात लभ मन्त्रालय : चालिसे भाइ उर्फ सुसिल चालिसे @shadowofnepal
कार्य अधिकार : दाई भाइ कसैको पनि गर्ल फ्रेन्ड लाइ लाइन हान्न न छोडेर लभ गर्या छु भनेर फुर्ति देखाउने |

१८.सैलुन मन्त्रालय : सबैको दाह्री उर्फ निरज  ‏@niraj_1974 कार्य अधिकार : दाह्री काट्नु हुदैन भनेर सबैलाई उक्साउन आफ्नै नाम दाह्री राखेर सैलुन बन्द गराउन प्रेरित गर्ने |

१९.स्वागत मन्त्रालय : हेटौडा का सिग्देल उर्फ उमेश सिग्देल @Sigdelumesh
कार्य अधिकार : हेटौडा पुग्ने जो कसैलाई पनि होटल मा  बोलाएर कमसे कम एउटो बियर ले स्वागत गर्न पछी न  हट्ने |

२०. रुप मन्त्रालय : TL कि सबैभन्दा सुन्दरी  
कार्य अधिकार : आफु राम्री छु भनेर घमण्ड त् न गर्ने तर् सुन्दर को बयान न गर्ने र  दुनियाको दिल चोरेर आफ्नो नाम चै दिलमाया राख्ने  |

२१. चियापान मन्त्रालय : त्वितर का बराजु
कार्य अधिकार : सबैलाई कफी पिएको कुरा सुनाएर थुक निल्न बाध्य पार्ने तर आफु कहिले नि न रिसाउने र सधै लुरी लाइ सम्झिरहने

२२. रमाइलो मन्त्रालय : आफुले आफैलाई मा'राज को घोषणा गर्ने फन्नी जी
कार्य अधिकार :दुनिया लाइ रमाइलो गराउन सक्रिय रहने र कुल कानुन लाइ बाल हान्दै आफ्नै पानि नझर्ने धारा देखाउने |

२३. गृह मन्त्रालय  : गृह मन्त्रालय पाउने आशमा अन्सन्बस्ने प्रयास गरेका मान्छे लाइ बाल हान्ने  Bikash ‏@BiKuKo
कार्य अधिकार : दुनिया गृह मन्त्रालय पाउने आशमा मरिहत्ते गरिरहेको बेला बाल हान्दै आफ्नो कार्य सुचारु गर्दै गृहलक्ष्मी हरुलाई सम्मान गर्ने

२४  . बतासे मन्त्रालय :: आफ्नी बुडी को बुडा हुन् नसकेनि दुनियाका बुडा Deepak Sir ‏@deepaksir
कार्य अधिकार : दुनिया लाइ बुडा भन्ने तर केटि हरुलाई बुडी भन्न नसक्ने तर बतासे हान्न मा खप्पिस 
धन्यबाद |

सबैले आ आफ्नो मन्त्रालय को काम जिम्बेवारी तरिकाले निभाउनु हुनेछ भन्ने आश लागेको छ |
श्री पशुपति नाथ ले हामि सबैको कल्याण गरुन |
जय टाईम लाइन |




 अरु मन्त्रालय हाल लाइ खालि राखिएको छ कसैलाई चाहिएमा सहमतिमा जति पनि बिस्तार गर्न सकिने छ | धन्यबाद |


(कसैलाई कुनै आप्पति भएमा राजिनामा दिन सक्नु हुनेछ | सहयोग को लागि धन्यबाद |)