नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Sunday, August 5, 2012

टुइटर परिषद पहिलो पल्ट संसोधन

6:45 PM 13
टुइटर परिषद पहिलो पल्ट संसोधन
देश मा सहमतीय सरकार गठन हुन् न सकिरहेको अबस्था मा यो टुइटर मा चाहि सहमतीय सरकार गठन भएको खबर पाउदा हामि एकदमै हर्षित छौ | टुइटर  परिषद को कार्य विभाजन यसप्रकार गरिएको छ 

टुइटर परिषद लाइ आम जनचाहाना मुताबिक टुइटर संबिधान २०५९ http://sanubhai.wordpress.com  को भावना र मर्म अनुसार पहिलो पल्ट संसोधन गरिएको छ | 


१. रास्ट्र पति : श्री हरि नेउपाने उर्फ काकाबा @KakaBaa

कार्य अधिकार : बरिस्ठ हुने र अरुले गरेका  टुइटर  को मुल्यांकन गर्ने अनि शुभाशिस भन्न र ब्लगको प्रचार गर्न न छुटाउने |

२. प्रधानमन्त्रि : नारायण अमृत उर्फ लुरे दाइ @n _amrit

कार्य अधिकार : बरिस्ठ पाराले टुइट गर्ने अनि आर टि गनेर बस्ने |

३.उप प्रधान तथा सस्कृति मन्त्रालय : बिद्यार्थी उर्फ पुजारी @poozaaree

कार्य अधिकार : शंख फुक्ने अनि घण्टा हल्लाउने र कसिले सिकाउन खोज्यो भने घण्टा देखाउने |

४. मर्मत संहार मन्त्रालय : अशन का तालुखुइले ब्यापारी उर्फ पागलबस्ति @MadsArea

कार्य अधिकार : सकेसम्म कसैलाई नि फलोब्याक नदिने र कसैको मोबिल बिग्रेमा न रिसाइकन बनाइदिने |

५. बिज्ञान तथा सामाजिक संजाल मन्त्रालय : आकार अनिल उर्फ आकार पोस्ट  ‏@aakarpost
र अर्का रक्त चन्दन जस्ता उर्फ चन्दन गुप्ता ‏@chandangoopta

कार्य अधिकार : यसो उसो कसैको न सुन्ने र प्रबिधि को बारेमा लगातार तुइत गरिरहने |

6. बहु विभागीय मन्त्रालय : धराने साइला दाइ र अम्रिकाने डाक्टर : @CodeRuiner  र
कार्य अधिकार : जुन सुकै बिषयमा पनि बहश गर्न सक्ने र निउ खोज्नेलाई ब्लक हान्नमा पछी न पर्ने |

7. थोक तथा खुद्रा ब्यापार मन्त्रालय : गाइ घाटे माइलो उर्फ  माइला साउ  ‏@maila_sau

कार्य अधिकार : सामान को किन बेच गर्न पछी नपर्ने र सामान खोज्दैमा समय बिताउने  |

8. मठ मन्दिर मन्त्रालय : जोगी उर्फ बाबाजी  ‏@baabajee

कार्य अधिकार : देश भरका मठ मन्दिर को जगेर्ना गर्ने र पुजापाठ गर्ने अनि किताब माग्न न छोड्ने  |

9. युवा तथा बैदेशिक मन्त्रालय :बोकेश्वोर माहादेब उर्फ गौरव खतिवडा ‏@seasonsgk
कार्य अधिकार : युवाका समस्या का बारेमा बहश गर्ने र हात लाइ धेर दुख्ख नदिने उपाय खोज्ने  |

१०. महिला तथा महिला कल्याण मन्त्रालय : सुस्मिता नेपाल उर्फ सुस्मिते @sushmite
कार्य अधिकार : टाईम लाइन मा जसले जे सुकै लेखोस बाल दिदै आफ्नै कुरो मात्र एकोहोरो लेखिरहने र महिला को हक र हित टाइम्लाइन मा खोजिरहने  |

११. स्वास्थ्य मन्त्रालय : यस आचार्य उर्फ S.Acharya  ‏@acharya14
 कार्य अधिकार : मुख देखाउन सधै लजाउने तर् आफु डाक्टर भएपनि देशको मात्रै चिन्ता गरिरहने  |

१२. समय मन्त्रालय : गाईघाटे गोजे उर्फ भुपाल राउत @GoGoze
कार्य अधिकार : कति बज्यो भनेर घण्टा हल्लाउदै सबैलाई जानकारी दिन नबिर्सने र घडीको ब्यापार गर्ने  |

१३. भाडावाल मन्त्रालय : अरुले  भन्दैनाकी भनेर नामको पछाडी दाइ झुन्ड्याउने लेंदाई उर्फ लेलिन बन्झाड़े |
कार्य अधिकार : गालि गर्न न छाड्ने चाहे तो राजनेता होस् वा घर नेता

१४. यातायात मन्त्रालय : बिराटनगर को  अन्ते उर्फ अनन्त कोइराला  @AnantaBrt
कार्य अधिकार : राजमार्ग जीवनका मूल आधार भन्ने तर् गाडी एकनास ले दौराउन न सक्ने , कहिले  अगाडी त् कहिले पछाडी मात्र गरिरहने  |

१५ खेलकुद मन्त्रालय : सुजन र अधिकारि उर्फ सुजन  अधिकारी  ‏@nepsoldier03
कार्य अधिकार : खेल लाइ कुदाउदै तेस्को बिकास खोज्न खोज्ने  |

१६ जनसंख्या बृदि मन्त्रालय :बरुणले खोलेको कम्पनि उर्फ बरुण कम्पनि  ‏@brnpkrl
कार्य अधिकार : कम्पनि नै खोलेर जनसंख्या ब्रिधि गर्न सहयोग गर्ने र चिन लाइ उछिन्ने प्रयास गर्ने |

१७.मायालु मन्त्रालय अर्थात लभ मन्त्रालय : चालिसे भाइ उर्फ सुसिल चालिसे @shadowofnepal
कार्य अधिकार : दाई भाइ कसैको पनि गर्ल फ्रेन्ड लाइ लाइन हान्न न छोडेर लभ गर्या छु भनेर फुर्ति देखाउने |

१८.सैलुन मन्त्रालय : सबैको दाह्री उर्फ निरज  ‏@niraj_1974 कार्य अधिकार : दाह्री काट्नु हुदैन भनेर सबैलाई उक्साउन आफ्नै नाम दाह्री राखेर सैलुन बन्द गराउन प्रेरित गर्ने |

१९.स्वागत मन्त्रालय : हेटौडा का सिग्देल उर्फ उमेश सिग्देल @Sigdelumesh
कार्य अधिकार : हेटौडा पुग्ने जो कसैलाई पनि होटल मा  बोलाएर कमसे कम एउटो बियर ले स्वागत गर्न पछी न  हट्ने |

२०. रुप मन्त्रालय : TL कि सबैभन्दा सुन्दरी उर्फ जयन्ति पौडेल  ‏@knchn19 
कार्य अधिकार : आफु राम्री छु भनेर घमण्ड त् न गर्ने तर् सुन्दर को बयान न गर्ने र  आफु सधै टिन यज को छु भनेर नाम को पछाडी १९ झुन्ड्याई  रहने  |

धन्यबाद |
सबैले आ आफ्नो मन्त्रालय को काम जिम्बेवारी तरिकाले निभाउनु हुनेछ भन्ने आश लागेको छ |
श्री पशुपति नाथ ले हामि सबैको कल्याण गरुन |
जय टाईम लाइन |




 अरु मन्त्रालय हाल लाइ खालि राखिएको छ कसैलाई चाहिएमा सहमतिमा जति पनि बिस्तार गर्न सकिने छ | धन्यबाद |


(कसैलाई कुनै आप्पति भएमा राजिनामा दिन सक्नु हुनेछ | सहयोग को लागि धन्यबाद |)

Tuesday, July 31, 2012

टुइटर परिषद

7:34 PM 11
टुइटर  परिषद
देश मा सहमतीय सरकार गठन हुन् न सकिरहेको अबस्था मा यो टुइटर मा चाहि सहमतीय सरकार गठन भएको खबर पाउदा हामि एकदमै हर्षित छौ | टुइटर  परिषद को कार्य विभाजन यसप्रकार गरिएको छ

१. रास्ट्र पति : श्री हरि नेउपाने उर्फ काकाबा @KakaBaa

कार्य अधिकार : बरिस्ठ हुने र अरुले गरेका  टुइटर  को मुल्यांकन गर्ने अनि शुभाशिस भन्न र ब्लगको प्रचार गर्न न छुटाउने |

२. प्रधानमन्त्रि : नारायण अमृत उर्फ लुरे दाइ @n _amrit

कार्य अधिकार : बरिस्ठ पाराले टुइट गर्ने अनि आर टि गनेर बस्ने |

३.उप प्रधान तथा सस्कृति मन्त्रालय : बिद्यार्थी उर्फ पुजारी @poozaaree

कार्य अधिकार : शंख फुक्ने अनि घण्टा हल्लाउने र कसिले सिकाउन खोज्यो भने घण्टा देखाउने |

४. मर्मत संहार मन्त्रालय : अशन का तालुखुइले ब्यापारी उर्फ पागलबस्ति @ipagalbasti

कार्य अधिकार : सकेसम्म कसैलाई नि फलोब्याक नदिने र कसैको मोबिल बिग्रेमा न रिसाइकन बनाइदिने |

५. बिज्ञान तथा सामाजिक संजाल मन्त्रालय : आकार अनिल उर्फ आकार पोस्ट  ‏@aakarpost
र अर्का रक्त चन्दन जस्ता उर्फ चन्दन गुप्ता ‏@chandangoopta

कार्य अधिकार : यसो उसो कसैको न सुन्ने र प्रबिधि को बारेमा लगातार तुइत गरिरहने |

6. बहु विभागीय मन्त्रालय : धराने साइला दाइ र अम्रिकाने डाक्टर : @CodeRuiner  र @sahiladai
कार्य अधिकार : जुन सुकै बिषयमा पनि बहश गर्न सक्ने र निउ खोज्नेलाई ब्लक हान्नमा पछी न पर्ने |

7. थोक तथा खुद्रा ब्यापार मन्त्रालय : गाइ घाटे माइलो उर्फ  माइला साउ  ‏@maila_sau

कार्य अधिकार : सामान को किन बेच गर्न पछी नपर्ने र सामान खोज्दैमा समय बिताउने  |

8. मठ मन्दिर मन्त्रालय : जोगी उर्फ बाबाजी  ‏@baabajee

कार्य अधिकार : देश भरका मठ मन्दिर को जगेर्ना गर्ने र पुजापाठ गर्ने अनि किताब माग्न न छोड्ने  |

9. युवा तथा बैदेशिक मन्त्रालय :बोकेश्वोर माहादेब उर्फ गौरव खतिवडा ‏@seasonsgk
कार्य अधिकार : युवाका समस्या का बारेमा बहश गर्ने र हात लाइ धेर दुख्ख नदिने उपाय खोज्ने  |

 अरु मन्त्रालय हाल लाइ खालि राखिएको छ कसैलाई चाहिएमा सहमतिमा जति पनि बिस्तार गर्न सकिने छ | धन्यबाद |

Monday, March 26, 2012

म मरिसकेको यो शहर को चिसो मान्छे...

1:31 AM 11
म मरिसकेको यो शहर को चिसो मान्छे...
सम्भोगनै नगरी स्खलित भएको लिंग जस्तो
कहिल्लै ठाडो आँखाले हेर्न नसक्ने,
एक तमाश ले आशाको दियो निभ्न नदिने
आस्वासन मा मात्र सिमित मान्छे हरुको झुण्ड को सहयात्री ,
लास संग मात्र एकोहोरो सम्बाद गर्न जान्ने संख जस्तो
म मरिसकेको यो शहर को चिसो मान्छे


जबर्जस्ति पहिलो रातमै बलात्कृत हुनुपर्ने नव दुलही जस्तै निरिह ,
 जस्तो सुकै पीडालाई एक्गीलाश कडाले सजिलै भुल्न सक्ने
म मरिसकेको यो शहर को चिसो मान्छे


खुशी साट्ने समय र स्थान नभएको ,
अलिधेरै तातो अनि रगत ले सिन्चिएर भएको रातो को बीच मा
जबर्जस्ति वार्ड फ्लु लगाएको परेवा उडाएर शान्ति खोज्ने
म मरिसकेको यो शहर को चिसो मान्छे


बिद्वानै बिध्वान बीच को
म पढेलेखेको अज्ञानी लम्पट स्वाँठ अनि विद्वत बर्गको
म मरिसकेको यो शहर को चिसो मान्छे

चार हात वस्त्र र २०/२५ किलो दाउरा को लागि सिनो लुछाचुडी गर्ने ,
आफ्नो परिचय नपाएर आफै संग बेला बेलामा मागिरहने
प्याशी योनी संग गुत्मुन्तिन आतुर लिंग जस्तै
कहिल्लै झुक्न नजानेको धरहरा जस्तो
म मरिसकेको यो शहर को चिसो मान्छे

Tuesday, February 14, 2012

प्यारी प्रिया

3:32 AM 4
प्यारी प्रिया
ल प्रिया,
आज प्रेम दिवस को उपलक्ष्य मा तिमीलाई धेरै धेरै शुभकामना , अनि त्यो उजाड अधर मा यो ओसिलो चुम्बन,

के प्रिया हाम्रो प्रेम पनि सहिद दिवस जस्तै हो त् एकदिन सम्झने ? मेरो प्रेम मा सहिद लाइ जस्तो फुल को माला नलगाइदेउ !!

म संगै जीवन बिताउनु र प्रेम गर्नु लाइ नितान्त फरक ठान्छु तिमि पनि तेसै थानिदेउन है प्रिया

म हाम्रो प्रेम लाइ कुनै गुलाब को फुल ले जोख्न सक्दिन प्रिया , आउ आज पनि आँखाले प्रेम गरौ स्खलित नहुन्जेल सम्म,

तिमि रातो गुलाब फुलेको देख्दा आफ्नो प्रेमी सम्झन्छौ होला प्रिया म त् बसन्त आएछ भन्छु ,

हो म रुखो प्रेम गर्छु प्रिया तिमीसंग तेसैले त् मेरो प्रेम जीवन्त छ,आउ फेरी एकपल्ट सम्भोग गरायौं तिम्रो स्वार्थ अनि मेरो भावाना को

मलाइ तिम्रो बाणी कहिल्यै कोकिल लागेन प्रिया लाग्यो बस तिम्रो छटपटाह को माया , तेसैले तिमीलाई पूर्ण सन्तुस्टी मिल्यो है प्रिया,

तिम्रो बुझाइ र मेरो जीवन नितान्त भिन्न छ है प्रिया तिम्रो र मेरो लिंग जस्तै,तिमि कोमलता मा मात्र निदाउन सक्छौ म कठोरता साथ् प्रेम गर्छु,

तिमीले आफ्ना लाजका गहना देखाएर गरेको प्रेम भन्दा त् मेरो मुटु चिर्ने गरि गरेको कठोर प्रेम नै रमाइलो थियो है प्रिया,

हिजो त् छोडेको हैन हाम्ले , फेरी किन ? तिमीलाई त्यो सब अधिकार अझ पनि छ ,
मलाइ लाज्ज़बती नबनाउ न प्रिय,


तिमीले मेरो अंगालोको राप मा संसार भुल्दा मैले बल्ल आफ्नो धरातल देखेको थिए प्रिया,

मेरो जीवन को न उदगम बन्न सक्यौ तिमि न त् अन्त नै प्रिया, मैले तिमीले जस्तो गणितीय हिसाब गरेर प्रेम गरिन प्रिया जुन सुन्ना बाट सुरु हुन्छ,

मलाइ गणित पटक्कै मन पर्दैन प्रिया किन भने तेस्को अघिल्लो कदम सुन्ना थपेर गरिन्छ, आउ हामि बैज्ञानिक तवरले प्रेम गरौ जसको बिकल्पै हुदैन,

हाम्रो जीवन मा सधै प्रेम दिन हरु थिए है प्रिया जसलाई तिम्रा कोमलता माथि मेरा कठोर समय ले प्रतेक दिन बलात्कार गर्ने गर्छ,

तिम्ले देखेको त्यो कोमलता को संसार अघि उभिएको छु प्रिया म आज अनि क्षितिज तिर नियाल्दै मेरा कठोर माया सम्झदै छु,

मैले कहिल्यै तिमीलाई भुल्ने प्रयास नै गरिन प्रिया तेसैले आज मैले तिमीलाई सम्झनु नै पर्दैन,

म मेरो माया एउटा कार्ड मा लेखेर सिमित पार्न सक्दिन प्रिया तेसैले यो टेलिफोन को रिसिभर लाइ फेरी एकपल्ट तताउदै छु अन्तिम पल्ट हामि ताते सरि,

तिम्ले सोचे जस्तो त् म स्वार्थि पक्कै पनि होइन तिम्ले नै निम्ता देखि थियौ रातो होलि खेल्ने हैन र प्रिय ?

आज मेरा प्रतेक वाक्य हरु एउटा हरफ बनेका छन् प्रिया किनकि तिमि मेरो लागि कहिल्यै पनि वाक्य मा सिमित हुन् सकिनौ, म आफु लाइ सधै तिमि भित्र पाउछु सायद तिमि पनि ,

समय ले साथ् दिएछ भने तिम्रा बर्णन फेरी गर्दै गरौ है , प्रिया
उही तिम्रो

कुलरिम्स

Thursday, January 26, 2012

आजको बाटो

8:02 PM 0
आजको बाटो

आजको बाटो

रुढीग्रस्त पीडाको बोझ बोकेर
एउटा घरको मुली माइलो
मुग्लान पसेको छ
... अभाबै अभावको चिथरा लपेटेर
टोपी मिलाउदै बिसी झरेको छ
केहि मुठी भटमास र ठेट्ना
खाजा सामल छ उसको
खोलाको पवित्र पानि
अन्जुलिले उबाई पिउछ
पाखा सम्झदै मुग्लान लाग्छ
नोटका बिता मनमा फलाई
माइलीलाई राम्रो सारी,
चुरा र पोतेको कल्पनामा
ढुंगामा ठेस लाग्छ
उद्रिन्छ नग,
रगत्मुछे गोडा अब
तप्त बालुवामा सार्छ,
मुग्लान लाग्छ
अनपढ ठितौले बैंस
दर्मान,पालेको काम खोज्छ
च्वास्स गर्छ उसको मुटु
घाउमा बालुवाले पुरिन्छ
आजको बाटो तुरिन्छ
०६८ १० १२ समय १२ ३५ मध्यान्
माधब प्रसाद कोइराला

संबिधान : माधब प्रसाद कोइराला

7:58 PM 0
संबिधान : माधब प्रसाद कोइराला

संबिधान

पीडाको ओढनी ओढेका
अनिदा नेपाली हरुमा
अब त शान्ती आउला
... फर्कन् होला द्वंन्द
हत्या हिँसा दोहोरिन्न होला
पसिना रगत रोपेको जीन्दगीको फसल
आंगभरि घाम ओढेर
दाइ गर्न पाइने होला
बिदा भएकी चेली
स्कुल गएको छोरा छोरी
घाँस गएकी बुढी आमाँ
धरापमा पर्दैनन् होला
नेपाली लाइ चाहिएको
संविधानको पुस्तक
बजारहरुमा पाइन्छ होला
त्यसमा अपांग,महिला,गरिब,र दलितको
हक सुरक्षीत होला
लागु होला अक्षर सः
र नेपाली आफ्नै माटोमा
रमाइलो दसैँ,तिहार,छठ,होली,
इद,बकरिद,तथा लोसार
मनाउन पाउछन होला

०६८ १० १० मध्यान् २ ३२
माधब प्रसाद कोइराला

गणतन्त्र हुवा है देस हमारा : माधब प्रसाद कोइराला

7:56 PM 1
गणतन्त्र हुवा है देस हमारा : माधब प्रसाद कोइराला

गणतन्त्र हुवा है देस हमारा
अधिकार काहाँ हम पाए है
जोततेहै खुद हाल अब भी
फसल औरोको खिलायेहै
खाता है कमाइ हमारा
... चढ़ता गाडी कार
खडी धुप हम हल जोतते
वही देता लल्कार
कब् आयेगा बिधान हमारा ?
जीसको हम सभीने पुकारा
उपर होता है झेल
नेता नगरीकसे राजनिती करते
खेलते गन्दा खेल
देस दरार पे ,पर पार्टी उँची
फसल दहकता,ना कभी सिची
मागता भीखका दान
नेता दीनको येसे ललकारे
कहता लो अनुदान
खोदते काब्र उदघाटन करते
दुखियो अहाँ करोडो मरते
करते चीता पर सत्कार,
सिक्ष्याहीन बनते सरकार
सब होते है बेकार

०६५ ९ २३ समय १० २ मध्यान्
 माधब प्रसाद कोइराला

स्वर्ग होगा सर्बत्र

7:51 PM 0
स्वर्ग होगा सर्बत्र

ये गरिबो दहक उठो
ना किसिसे बहक उठो

उठो तो अएसा ना रोक पाए
जीवन की खुसियाँ सम्हाल लाए
...
डरकी जन्जीर तोड़ो सामन्तका
ढुदो एकता सामन्त अन्तका
अधिकार तभीतो पायोगे
नहितो लुल्हा दुखी बन जंगलका
कन्डमूल ही लाकर खायोगे

जमिनोका अधिकार तलासो
भ्रस्टोका इतिहास खलासो
ना बढ्ने पाए दुवारा
तभी तेरा खुसहाल रहेगा
अह देस कहोगे हमारा

इस देशकी मीटी सर पर राखकर
तुम देसमे हलचल लायो
तोद्ता रुढीयोंका बन्धन
छुट भेद हटायो

माँ बहनोसे कह्दो पहले
पढले पोथी पत्र
सिक्ष्या पा परिवार बनेगा
स्वर्ग होगा सर्बत्र
माधब प्रसाद कोइराला

Sunday, January 22, 2012

हम होली मनाएँ प्यारसे : माधब प्रसाद कोइराला

6:44 PM 0
हम होली मनाएँ प्यारसे : माधब प्रसाद कोइराला

हम होली मनाएँ प्यारसे

होलीका है रंग अनेक ,
जात जाती फरक है,भाव है एक
धरती गगन उमंगमे हैं सारे
... खेलते होली लगते न्यारे
सारे लगते प्यारे प्यारे
जीव जगत सारे न्यारे
आइ होली खुसियालीकी
हुवा दहन होलीका जालीकी
युबतीयोका गाल है लाली
पिए भांग चले मतवाली
खुला पांव खुली केस है सारे
प्यार उमंग भरी देस है प्यारे
लोला लाल लिए लड़कियाँ
लड़के झांकते खोल खीड़कियाँ
प्यारसे एक आपसमे बुलाते
मिठा व्यंजन बांटके खाते

खीर पुड़ी और सेल है सारे
मिथाइया बहु रंग नीहारे
उबतीयोंमे आँख मिचोली है
फिर ये कहते कदम कदम पर,
बरा न माँनो होली है .

रंगमंच राजनेता सारे
बाल बृद और कृसक हमारे
ब्यापारिसे दोस्ती बढ़ाते है
भूलके दुख सालों का सारा
मीलकर साथ् ये खाते है
रंगे चुनारी हर महिला झुमे
गाउँ सहर हर घर घर घुमे
प्यार सबोका चुराते है

बनाकर मिस्टान् खुद अपनी हथो
सारे बन्धु जनोको खिलाते है
होलिका आइ कपट चालसे
दहक गइ अन्गारपे
दुनिया वालोकी जीत हुइ है

हम होली मनाए प्यारसे
 
माधब प्रसाद कोइराला