नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Tuesday, September 20, 2011

तिम्लाई हेरी के के सम्झे

कता थियौ धेरै हेरे कसैलाई सोध्ने हिम्मत थिएन
तिमि आयौ तेही अल्झे तिम्लाई हेरी के के सम्झे
बोल्न खोजे ओठ खुलेन कल्पना मै रमाई रहे
केहि सोधु गरे जस्तो केहि भनौ गरे जस्तो
मन मनै बर्बराइ रहे ,तिम्लाई हेरी कल्पी रहे
नयन मेरा झुकेका थिए ओठ पुरै सुकेका थिए
अलिकति डर लाग्यो अलिकति खुसि पनि थे
तिमि बोल्दा चुप लाग्थे तिमीलाई नै सुनी राख्थे
अलिकति लजालु तिमि अनि धेरै दयालु तिमि
मन मनै बर्बराइ रहे ,तिम्लाई हेरी कल्पी रहे
उम्लिएर पोखिन लागेको कुद्दे को दुध जस्तो
तिम्लाई हेरी कल्पी रहे मन मनै बर्बराइ रहे

2 comments: