नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Sunday, September 11, 2011

मन खोलेर गयौ

धेरै कुरो नगरेनी धेरै गरेर गयौ,
मन को कुरो न भनेनी मन खोलेर गयौ,!!

फर्किन्छौ कि आश मार्दिन, मेरो मन चोरेर गयौ !!!
तिमि आउछौ भनेर कुर्थे म बाटो काटेर गयौ,

चोखो माया लाउछु भन्दै माया साटेर गयौ,
एकान्त मा एक्लै छाडी मलाइ बिर्सिएर गयौ !!

प्याला लाइ मात्र थाछ तिमि कसरि रित्तिएर गयौ,,
पग्लिएको मैन जसरि सिद्दिएर् गयौ,!!

पुर्णिमा को जुन जसरि छिप्पिएर गयौ,
मरुभूमि मा मलाइ क्लै छाडी तिर्खिएर गयौ !! 
धेरै कुरो नगरेनी धेरै गरेर गयौ,
मन को कुरो न भनेनी मन खोलेर गयौ,!!

5 comments:

  1. धेरै कुरो नगरेनी धेरै गरेर गयौ,
    मन को कुरो न भनेनी मन खोलेर गयौ .. WoW.. Super Likes.

    ReplyDelete