नेपालीमा लेख्न मन पराउने, अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा ब्लगमा ब्यक्त विचारहरू नितान्त व्यक्तिगत हुन् !!'B+ve'.

Wednesday, November 16, 2011

मेरा केहि TWEET

7:32 PM 0
मेरा केहि TWEET
1. बढ़ाओ हाँथ भर दो मांग में सिन्दूर, गर दम है तुम्हारे पास जो भी दिख रहीं खुशियाँ, कुंवारी हैं via
2. शान्ति आओस न आओस , संबिधान बनोस न बनोस बाल !! हाम्लाई काम गर्ने वाताबरण     चाइएको चा बस !!
3. आफु जन्मे को ठाउ बाट लखेटिनु को पिडा उसलाई मात्र था हुन्छ जसलाई परेको छ !! काखी बजाउदै मा ठुलो मान्छे बनिदैन
4. ब्लक हानु कायराता प्रदर्शन गर्नु हो , बिचार को युद हो लादन किन भाग्छौ ?
5. सक्नु हुन्छ सत्यको कदर गर्नुस सक्नु हुन्न भने सत्य लाइ मार्ने कोशिस नगर्नुस
6. दक्षिण पन्थी धार हरु को झुण्ड को संगत गरिएछ अहिले पछुताउनु बाहेक के नै गर्न सकिन्छ र #खुम्चिएको मन
7. कसैको ब्लग पढेर राम्रो छ भन्नु पर्छ जस्तो मलाइ लाग्दैन #खुम्चिएको मन
8. व्यक्तिगत स्वार्थिका झुण्ड तिमि हरु चाडै नै सकिदै छौ
9. कसैको गोजीको सस्था ले हाम्लाई एक्ल्याएको महसुस भाको अबस्था !!
10. सिंग न पुच्हर को कुरो गर्नी अनि अरुको कुरा मा अनाबस्यक कमेन्ट गर्ने हरु देखि दया लागेर आउछ
11. नेपालि हरु कस्ता हुत्ति हारा अझ नारि हरु एउटा ले आभ्वान गर्दा समर्थन त गर्नु का हो का बिरोध सम्म नि गर्न डराउने !! थुइक्क
12. इ पनि ज्ञान को ज्योति फैलाउने मास्टर को घांटी काटेर प्रधानमन्त्री बनेका जो परे
13. फुर्षद र गल्फ्रेंड उस्तै हुने भो यो जुनीमा कहिल्लै नपाइने चैन्जो केरे
14. प्रविधिको मुख्य चुनौती भनेको ऋषि धमलालाई ब्लक हान्न सक्ने क्यामराको बिकास गर्नु हो !
15. ह्यान्डल बदलिरहेने मुन्छे मलाइ खासै मुन पर्दैन , कत्तिन धेर नाम भा जस्तो
16. म चाहेर नि तिम्रो मा आउन सक्दिन यसलाई तिम्ले मेरो बास्तबिकता हो भनेर बुझी दिनु
17. कुहिरो मा रुमल्लिएको काग जस्तो जिन्दगि थुइक्क !! साला जिन्दगि उधारो हिसाब गरेरै जाने भो !!
18. प्याला मात्र थाछ तिमि कसरि रित्तिएर गयौ,पग्लिएको मैन जसरि सिद्दिएर् गयौ,मरुभूमि मा मलाइ क्लै छाडी तिर्खिएर गयौ !!
19.तिमि आउछौ भनेर कुर्थे म बाटो काटेर गयौ,चोखो माया लाउछु भन्दै माया साटेर गयौ,एकान्त मा एक्लै छाडी मलाइ बिर्सिएर गयौ
20. झट्ट अस्पताल लग्न परो :( RT उसले प्रतेक पल्ट श्वास फेर्दा आएको आवाज मा मेरो मुटु धड्किन्छ
21. @KakaBaa जत्खेर नि ट्वीट राँ अनि किन न रिसाउन र ?हामी बुढी भा का ले कुन दिन ठुलै चुटाई भेट्चम भन्ने डर छ मलाई ठुस्स छिन तिम्रो बुवारी !!
22. मेन्सन नगरी केहि कुरो लेख्यो भने सबै किन ससंकित हुन्छन ???
23. : पढ अलिक । समाज पढ, मान्छे पढ र सक्छस् भने सपनाहरु पढ । पसिनाko मूल्य कहाँबाट आउँछ भन्ने भेऊ पाउन थोरै खोपडी पनि चाहिन्छ !
24. RT: कत्ति न आफ्नै नाममा पास गरेको जस्तो, लालपुर्जा खल्तीमा बोकेर हिड्या जत्तिक्कै गर्नी भन्या !!
25.

Saturday, October 22, 2011

:::मेरो पहिलो क्याम्पिंग अनि ४४ रुप्पेको सगुन :::

8:30 PM 4
:::मेरो पहिलो क्याम्पिंग अनि ४४ रुप्पेको सगुन :::
आचार्य सुदिप को फोन आउना साथ मन फुर्लुंग भैसकेको थियो कहिले नगएको क्याम्पिंग जान | पहिले नजाने भनेको मैले पछी पुजारी को अनुरोध मा जाने निधो गरियो | का जाने के के लाने कुनै जानकारी थिएन थिएन सबै सुदिप ले जानकारी गराए सोहि बमोजिम सुक्रबार नै पुजारी लाइ बोलाएर गोदाम गए त्याहा सिलिपिंग ब्याग थियो | जाने दिन आयो सनिबार , बुडिले भन्दै थि फुन चाइ गर्नु नि, बिहान ६ बजेतिर पुजारी को फोन आयो र भन्यो ओए उठ जान ढिलो भैसक्यो , मैले उसलाई मेरै मा बोलाए उ पनि ७ बजे मेरोमा आइसकेको थियो , मैले आफु खान ठिक्क पारेको चिया आधा उसलाई दिएर चिया खाने काम छिट्टो सके, अनि लुगा लाएर हामि हिड्यौ तेस्तै ७.२० जति भाथ्यो होला . पुजारी ले बियर खाने कि भन्यो मलाइ मन लागेन र भने भो उतै बल्खुमै खाउला जाउ भने ,हामि ७.३० मै बल्खु पुगिसकेका थियौ आचार्य लाइ १ कप चिया खएसी मात्र फुन गरियो उ तेस दिन निक्कै बेस्था रहेछन , मलाइ अझ पुजारी ले बियर खाउ भनेको आद आइरहेको थियो र यसो उसो बियर खाने ठाउ हेर्न थाले हस्पिटल एरिया भएर होला मैले देखिन अनि मलाइ हामि जाने बाटो राम्ररी थाहा थियो साँगुरो सडक अनि निस्फिक्री चल्ने टाटासुमो, मलाइ बियर खाने आँट आएन र खाइएन्  पनि . हामि साथि हरुको प्रतिक्ष्या मा फुन लगाउदै बस्यौ |
मेरो बाइक को पछाडी पुजारी बसेको थियो उ बारम्बार बियर खाने कुरो गरिरहेको थियो मैले ठाडै त् नाइँ भनेको थिन तर डर लागिरहेको थियो उसलाई बाइक चलाउन aaudaina  र मलाइ लाग्यो भने बिजोक हुन्छ भनेर ,फर्पिंग मा सबै जना को भेट भो , सुदिप को सल्लाह बमोजिम अगाडी उ र सबभन्दा पछाडी मेरो बाइक थियो हामि अघि बढ्दै थियौ , पागलबस्ती को बाईक एकदमै सुस्त गतिमा अघि बादी रहेको थियो र म उसको पछाडी पछाडी थिए , मेरो हेल्मेट को सिसा ले मलाइ एकदमै अप्ठ्यारो पारेको थियो मैले रोकेर परागको खोल ले तेस्लाई मिलाए यतिन्जेल मा पागलबस्ती को बाइक निक्कै टाडा पुगेछ पुजारी अलि डराएको भान भो मलाइ अनि मैले बेस्सरी कुदाए |
सिस्नेरी होटल मा पुग्ना साथ् मलाइ अलि थकान भएको महसुस भो अनि मैले सुदिप को झोला खोले र सबै लाइ भाग लगाएर १ प्याग लगाए , लुरे दाइ को अनुरोद मा फेरी अर्को फेरी अर्को गरि बोतल रित्याइएछ् | सुदिप र दिपक ले ठाउ हेरेर आइसक्दा उता गाडी चढेर आइने अरु साथि हरु नि आइसक्या थिए |
मलाइ सुदिप ले दाउरा खोजेर ल्याउने आदेश दिए , मैले यसो बिचार गरेर नजिकैको घर मा गए दाउरा दिन मिल्दैन भन्यो ति बुदा ले अनि यसो बिचार गरेर घ्वाप अँगालो मारेर मेरा मित तिमि एता पो छौ मैले का का तिमीलाई खोजे भनेर तिनको सिर को टोपी आफुले लगाए अनि मितिनी ज्यु खोइ भनेर गफ दिए बुदा अलि सोझा रहेछन र अलिकति दाउरा लानु भने मैले पागलबस्ती लाइ भएजति बाध भने बुदा मानेन अनि फेरी मेरा मित तिमीलाई भोलि २ ओटा रुख काट्न मिलाइदिन्छु भने उसले रुख काट्न मिलाउनु पर्दैन मित को नाता लाको हुनाले लैजानु भन्यो  |
अनि भेट भो जिन्गलाला संग | उसले तपाईहरु शहर बाट आको मान्छे के सिल प्याक खाने या त् गाउको शुद्द पाइन्छ तेइ खानु पर्छ भनेर गफ दियो | मलाइ नि हो जस्तो लागेर उसलाई लिएर गए अर्ग्यानिक लिन |
एकजना बुदा बा रहेछन अर्ग्यानिक का मालिक भर्खर बनाएको भन्दै चाख्दै रहेछन , जिन्गलाला ले शहर बाट आउनु भाका हाम्रा पाउना भन्न साथ् बुदा ले गिलास थमाई हाले र भने मेरा छोरा जस्ता हुनु हुदो रहेछ ल सिनित्त पार्नुस भने मैले सकी नसकी बुदा ले भनेजस्तो गरे , आँखा चिम्म गरेर, बुदा ले फेरी गिलास भरिदिए एक पछी अर्को गर्दै बुदाले जबर्जस्ति ४ गिलास खुवाए , पछी ४ माना को मात्र पैसा ल्याएको मलाइ बुदाले खुवाएको सगुन को ४४ रुपैया माग्दा म तिन छक्क परे | मैले छैन म पछी दिन्छु भने गाउका सोझा बुदा ले पत्याए |
फर्कदा क्याम्प मा रौनक बडी सकेको रहेछ |
फेरी जिन्गलाला ले जिन्गलाला ल्याउछु भन्यो मैले जा भनेर पठाए |
पागल बस्ति ले गाएको हेरन हेर कान्छा ... भन्ने गित मा खुप उफ्री उफ्री नाचियो  |
मलाइ त्यो ४४ रुप्पेको सगुन ले सुतायो र सुतेछु |
रातको १२ बज्या होला मलाइ पुजारी ले उठायो हामि बाहिर आयौ सबै सुतेका रहेछन मलाइ अलि खान मन लाग्यो र खोज्न थालियो अनि भेटिएन अनि मैले हल्ला गरेर सबै लाइ उठाए पागलबस्ती मात्र बाहिर आए , अनि म सुदिप लाइ खोज्न थाले पुजारी ले सुदिप केटि लियर उ त्यो घरमा गाको छ भनेर गफ दियो म तेही जान्छु भने अनि उसले भूत आउछ भन्यो मैले म भुत लाइ ...भने सबै क्याप भित्र बसेका साथि हरु गलल्ल हासे म अझ मचिन्न थाले . अनि दिपक ले आफुले राखेको १ बोतल दिए अनि सुरु गरियो खान |
लुरे दाइले सुदिप को बाइक वाट पेट्रोल निकालेसी  मज्जा ले आगो बल्यो तर ति दाइ सुत्न गए |
पुजारी मासु पोल्ने म र पागलबस्ती खाने अनि हासो मज्जा नाच गान सुरु गरे |
अनि मलाइ अचानक हेल्लो मुकुको याद आयो अनि पुजारीलाई सोधे उसले के खाए भनेर उसले काचो बन्दा देखाएर यै खाका हुन् भन्यो |
मलाइ माया लायो र मैले भने मेरा मुकु बाहिर आउ मैले तिमीलाई बन्दा पोलिदेको छु | मैले बन्दा आगोमा हालेर पोले तर उनि भित्र हासेर बसे बाहिर आएनन |
 बोतल सकिएसी पागलबस्ती ले मलाइ लिएर सुत्न गए |
बिहान उठ्दा बस्ति नुहाउदै रहेछन मा पनि नुहाए |
अनि सबैको भित्रि कट्टु मैले पानि मा बगाइदिए |
अफिस जानु थियो बाइक चलाएको निक्कै अफ्ठ्यारो महसुस भो अनि अलि फ्रेश हुन होटल पुग्ने बितिक्कै १ बोतल बियर खाए |
तर आँट आएन बाटो अप्ठेरो थियो मलाइ अलि लागेको थियो |
भात खाएर जाने निर्णय गरे अनि अर्को बोतल बियर खाए पुजारी ले म पनि खान्छु भन्यो र हुन्छ भन्या उसले जम्मा ६ बोतल खाएछ मलाइ त् पैसा तिर भन्यो मैले खाको २ र उसले खाको ६ गरि ८ ओटा को पैसा मैले तिरे |
पुजारीको मोबाइल लुरे दाइले अघिल्लो दिन देखि नै बोकेका थे |
हामि हिडेको बेला म सबभन्दा पछाडी थिए , अलिअलि लागि राको थियो अनि पुजारी बस्ने नसक्ने भाका थिए अनि डर लागेको थियो कतै पुजारी निदाए भने ...
अनि एउटा  उपाए निकाले र पुजारी लाइ "मैले तिम्लाई कति मन पराउछु भन्ने daraauchhu " भन्ने गित गाउन लगाएर दछिन्काली पुगियो | तेहा १ बोतल बियर मैले खाए पुजारी ले पनि खाए लुरे दाई र पागलबस्ती ले नि खाए |
त्या पुजारीको फोन लुरे दाइ संग थियो  | हामि हिडियो तेस्पछी तौदह मा चिया सुदिप दिपक पुजारी र मैले खायौ |
अनि हाम्रो भेट भएन | मैले एकछिन बल्खुमा कुरे अनि फेरी हिडे |
पुजारी लाइ घरमा छाड्दा उसले मेरो मोबाइल खोइ भनेर सोधेको थियो मैले नि लुरेदाई संग छ भनिदिए |
घर मा फोन नगरेको भनेर खुब गालि खाइयो |
भोलि पल्ट त्वित्तेर खोल्दा एक जना मित्र ले " कास हामि सबैको जिन्दगी कुल्रिम्स को जस्तो भैदिए " भनेर लेखेछन .|

Tuesday, September 20, 2011

तिम्लाई हेरी के के सम्झे

7:57 PM 2
तिम्लाई हेरी के के सम्झे
कता थियौ धेरै हेरे कसैलाई सोध्ने हिम्मत थिएन
तिमि आयौ तेही अल्झे तिम्लाई हेरी के के सम्झे
बोल्न खोजे ओठ खुलेन कल्पना मै रमाई रहे
केहि सोधु गरे जस्तो केहि भनौ गरे जस्तो
मन मनै बर्बराइ रहे ,तिम्लाई हेरी कल्पी रहे
नयन मेरा झुकेका थिए ओठ पुरै सुकेका थिए
अलिकति डर लाग्यो अलिकति खुसि पनि थे
तिमि बोल्दा चुप लाग्थे तिमीलाई नै सुनी राख्थे
अलिकति लजालु तिमि अनि धेरै दयालु तिमि
मन मनै बर्बराइ रहे ,तिम्लाई हेरी कल्पी रहे
उम्लिएर पोखिन लागेको कुद्दे को दुध जस्तो
तिम्लाई हेरी कल्पी रहे मन मनै बर्बराइ रहे

Sunday, September 11, 2011

मन खोलेर गयौ

9:25 PM 5
मन खोलेर गयौ
धेरै कुरो नगरेनी धेरै गरेर गयौ,
मन को कुरो न भनेनी मन खोलेर गयौ,!!

फर्किन्छौ कि आश मार्दिन, मेरो मन चोरेर गयौ !!!
तिमि आउछौ भनेर कुर्थे म बाटो काटेर गयौ,

चोखो माया लाउछु भन्दै माया साटेर गयौ,
एकान्त मा एक्लै छाडी मलाइ बिर्सिएर गयौ !!

प्याला लाइ मात्र थाछ तिमि कसरि रित्तिएर गयौ,,
पग्लिएको मैन जसरि सिद्दिएर् गयौ,!!

पुर्णिमा को जुन जसरि छिप्पिएर गयौ,
मरुभूमि मा मलाइ क्लै छाडी तिर्खिएर गयौ !! 
धेरै कुरो नगरेनी धेरै गरेर गयौ,
मन को कुरो न भनेनी मन खोलेर गयौ,!!

Thursday, August 25, 2011

आशिष साना किसानको

4:26 AM 1
आशिष  साना किसानको
आशिष  साना किसानको

राम्रा ति गहना आभुषण होउन्, राम्रै होउन् काचुलि ।
राम्रै होस घरबार र सखा, शिक्षित परिवारकी ।।

इच्छा शक्ति होउन् तेज पुष्प भमरा, चुस्ने न उड्ने सरी ।
भाषा भेष र देश गुनिलो, बोल्ने बनुन् शिव हरि ।।

प्रेमैको सब बोलि सुनियोस्, संस्कृत श्लोकआदि घोलि ।
राम्रै हुन् दुहुना लता तरु विसे, फलादिले  झन् झुली ।।

बाला झुलुन् अन्नादि रसले, सिंचित कुलेसा मुनि ।
गाला बालाका रहुन् ति रमिते, दुधालु धेनु दुई ।।

सानै हुन् के किसान तिनमा, दया सदाभै दिउन् ।
सानै होस के ढुकुटि तिनका, अन्नादि सदा बांडिउन् ।।

सन्तोषि फलको विवेकि मुलको, मेवा फलोस् बोटमा ।
सुसंस्कृत सब सखा रहुन् तिनका, उग्राउन् धेनु गोठमा ।।

पूजुन पांचजन्य परमेश्वर सदा,
अमृत बसोस ओठमा ।

माधब प्रसाद कोइराला

Monday, August 22, 2011

।। मुझे और कुछ कहना है ।।

9:48 PM 1
।। मुझे और कुछ कहना है ।।
  ।। मुझे और कुछ कहना है ।।

मुझे यहि पै रहना है,
मुझे फिर कुछ कहना है
क्या है कर्तव्य <
क्या है अधिकार <
नेता पिछलग्गु बन् बन्
हम तो,
हो जाते है बेकार ।
अपना हक खो देते है ,
दिन भर टहलते उनके पिछे,
थके साम सो देते है ।
अरे उगायो अन्न
लगायो बाली
हम हैं किशान नेपालका
हाथ रहे न हमारा खाली
आने दो उनको आने दो
जो दिल चाहे खाने दो
मेहमान हमारा द्धार खडा हो
भुखे मत उनको जाने दो
क्या है उनका
कुर्ता पैजामा और धुली जूता
क्या खाएगा किशानोका
उतनातो खाताहै उसका कुता ।
चपरासीसे चन्दा अशुलकर
हम देशको आगे बढाएगे
अगर धकेलना परे देशको,
उसीको बली चढाएंगे ।

चपरासी भी कोइ आदमी है ,
क्या दिल उसका भि दुःखता है
फुलता जाता हाकिम हरवक्त,
चपरासी हर दिन सुखता है ।

कभी कभी ....

9:16 PM 0
कभी कभी ....
।। कभि कभि......।।
कभि कभि मेरा मन्
रो रो के जागता है ।
कभि कभि मेरा तन
सो सो के जागता है ।।
अंधेरे है राहे सारे,
आंख बन्द ही भागता है ।
कभि कभि मेरा मन... ।
बादल तारे छिपाए,
गगन झांपता है ।
कभि कभि दिलोमे,
चन्दाभी जागता है ।।
कभि कभि मेरा मन ... ।
समिर सरगम समेटे,
बागोको ढुंढता है ।
कोयल कुहुक डाली,
फूलो पै मुडताहै ।।
कभि कभि मेरा..... ।
नयनन् धुले पडि है ,
आयनाही साफ करता ।
समझ सका न खुदको ,
समझने मे क्यो है डरता ?
कभि कभि मेरा मन ......।
।।माधब।।